सलहेशले जित्यो ताप्लेजुङ गोल्डकप
चौथो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप २०८३ को उपाधि सिराहाको सलहेश युवा क्लबले जितेको छ। शुक्रबार फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न फाइनल खेलमा फिदिम स्पोर्ट्स क्लब पाँचथरलाई १-० गोल अन्तरले पराजित गर्दै सलहेशले उपाधि हासिल गरेको हो।प्रतिस्पर्धात्मक बनेको फाइनल खेलको ६९औँ मिनेटमा सलहेशका बाबुराम थारूले गरेको गोल नै टोलीलाई जिताउन निर्णायक बन्यो।साविक विजेता
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







